१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गभर्नर बन्ने दौडमा रहेका भट्टविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन लागेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको गभर्नरमा योग्यता नपुग्ने दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । शुक्रबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्टविरुद्ध रिट दायर गरेका हुन् ।

उक्त रिटको पेसी आगामी आइतबारलाई तोकिएको छ । भट्टले १८औं गभर्नर बन्ने पक्कापक्की भएपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भने भइसकेको छैन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।