१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कृष्णभीरबाट मोटरसाइकल खस्यो, एकजनाको मृत्यु



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीरबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ ।

वाग्मती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल आइतबार कृष्णभीरबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएकाे छ । मोटरसाइकल सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।