१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लुभुमा ट्याङ्करको ठक्करबाट २ वर्षीय वालकको निधन



काठमाडौं
लुभुमा ट्याङ्करको ठक्करबाट २ वर्षीय वालकको निधन भएको छ ।
प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीस्थित सडकमा
बागमती प्रदेश– ०१–००३ क ८७३० नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने राजन संज्यालको छोरा २ वर्षीय प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमैनिधन भएको हो ।
घटनाका सम्बन्धमा अनुसन्धनसँगै ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।