१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धोबिखोलामा स्कुटर खस्यो



काठमाडौं । काठमाडौंको धोबिखोलामा स्कुटर खसेको छ । सोमबार दिउँसो सेतोपुल नजिकै धोबिखोला किनार नजिकैको सडकबाट स्कुटर खसेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
स्कुटरमा सवार चालकको अवस्था सामान्य छ । यसअघि पनि धोबिखोलामा पटकपटक गाडी खस्ने गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।