१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


धुर्मुस सुन्तलीलाई लिएर चलचित्र ‘पाँच पाण्डव’ बन्ने



काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई लिएर कथानक चलचि ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । वसन्त निरौलाले निर्देशन गर्ने यो फिल्मलाई कल्याणी साखले निर्माण गर्नेछिन् ।

चैत १७ गते चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माण इजाजत दिएको छ । ३ करोड ३२ लाख रुपैयाँ बजेट तय गरिएको यो फिल्मको निर्माण काली रानी फिल्म्सको ब्यानरमा हुन लागेको बोर्डको अभिलेखमा उल्लेख छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।