१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भान्जाले मामाको हत्या गरेपछि प्रहरीद्वारा पक्राउ



काठमाडौं
राजधानीको नागार्जुन रातामाटेबाट नाता पर्ने मामाको हत्या आरोपमा उनकै भान्जा पक्राउ परेका छन् ।
प्रहरकिा अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका–५ घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको अभियोगमा उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरकिो भनाई छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बुलेटिनमार्फत जानकारी दिइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।