२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लोकन्थलीमा भयानक दुर्घटना



भक्तपुर

भक्तपुर लोकन्थलीमा आज बिहान ट्रकले साइकललाई ठक्कर दिएको छ । लोहकन्थली चोकमा साइकलमा सवार एक व्यक्तिलाई ट्रकले ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते भएका छन् ।

बिहान करिब ५ बजेतिर भएको उक्त घटनामा ठक्कर दिए पश्चात् ट्रकले साइकल यात्रीलाई करिब १० हात जति पर घिसारेर लगेको थियो । घटना लगत्तै ट्रक चालक भने फरार भएका छन् । घाइते साइकल यात्रीलाई प्रहरीले उपस्थित व्यक्तिको सहयोगमा भ्यानमा हाली अस्पताल लगेको छ । उनको अवस्था निकै नै गम्भीर छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ११ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।