४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको सगरमाथा गेष्ट हाउसमा एक व्यक्तिको शव फेला



काठमाडौं

राजधानीको सगरमाथा गेष्ट हाउसमा एक व्यक्तिको शव फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ ठमेलनजिकै विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बरको कोठामा
पुरुष मृत भेटिएका हुन् । होटलमा बसेको अर्घाखाँची सन्धिखर्क नगरपालिका–३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।