२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोल र डिजेलको मूल्य घट्यो



 

काठमाडौं
नेपाल आयल नियमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको हो ।
ग्यास र हवाई इन्धनको मूल्य भने निगमले यथावत राखेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।