३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री बर्षाले खरिद गरिन् विद्युतीय सवारी



 

अभिनेत्री बर्षा राउतले विद्युतीय सवारी खरिद गरेकी छिन् ।

उनले बुधबार विहान सामाजिक सञ्जालमार्फत आफूले इलेक्ट्रिक एआईओएन वी सवारी खरिद गरेको जानकारी दिएकी हुन् ।
आफू नयाँ सवारी खरिद गरेपछि रोमाञ्चित भएको प्रतिकृया दिउकी छिन् ।

पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री बर्षाका अधिकाशं चलचित्र व्यापारिक रुपमा सफल छन् । उनको अभिनयको चलचित्र समिक्षकहरुले सकारात्मक प्रतिकृया दिएको पाइन्छ ।

केही समय यता राजधानीका सडकमा विद्युतीय सवारीको लर्को देखिन थालेको छ । विभिन्न पेशा र व्यावसाय गर्नेहरु विद्युतीय सवारीप्रति आर्कर्शित हुदै भएको पाइन्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।