२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अत्याधिक धुवा फ्याँक्ने ७ वटा सवारी साधन नियन्त्रणमा



काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको बिहीबार सुकेधारामा चेकजाँच गरेको छ ।

सो क्रममा २५ वटा सवारी साधनको प्रदूषण जाँच गर्दा १९ वटा सवारी साधन फेल पाइएको छ भने ६ वटा सवारी साधन ठिक हालतमा रहेका , १२ वटा गाडीलाई कारबाही गरिएको छ । अत्याधिक मात्रामा धुवा फ्याँकेको ७ वटा सवारी साधनलाई महानगर प्रहरी बलले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।