काठमाडौं । काठमाडौं टोखामा एक जना पुरुष मृत भेटिएका छन् । बिहीबार टोखा नगरपालिका-२, चण्डेश्वरीमा उदयपुरका ४६ वर्षीय लालबहादुर राई मृत भेटिएका हुन् ।
राई आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया