१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोटेश्वरको एक गेष्ट हाउसमा युवक मृत फेला



काठमाडौं
काठमाडौं कोटेश्वरको एक गेष्ट हाउसमा युवक मृत फेला परेका छन् ।
प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोक नजिक सुव्बा गेष्ट हाउसको कोठा नम्बर ३ मा झापा घर भएका २२ वर्षीय निश्चल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।