३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रोकियो चलचित्र ‘महाभोज’को प्रदर्शन



काठमाडौं । जेठ १५ गतेबाट रिलिज हुने भनिएको नेपाली चलचित्र‘महाभोज’को प्रदर्शन स्थगित भएको छ। देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिए। निर्माताले एक प्रेस विज्ञप्ति निकाल्दै हाललाई प्रदर्शन रोकिएको जनाएको छ।

यो फिल्म प्रदर्शन हुने दिन बिहिबारदेखि सत्तारुढ र राजावादी समूहले प्रदर्शनको आयोजना गरिरहेका छन्। यो पृष्ठभूमिमा निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।