१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो वृद्धभत्ता पाउने उमेर



काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अब वृद्धभत्ता लिनेको उमेर ७० वर्ष पुग्नुपर्नेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।