ललितपुर
ललितपुरको बागमती गाउँपालिका वडा नं १ घुसेलमा मानेगाउँ झागलकोट सडक निर्माण कार्यले तिब्रता पाएको छ ।
बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको विशेष पहलमा सडक निर्माण कार्यले तिब्रता पाएको हो ।
४५ लाख बजेट विनियोजन भई निर्माण कार्य भइरहेको छ ।
सडक स्तरोन्नतीपछि यहाँको गाँउले जीवन सहज हुनेछ ।
गाँउघरको सडक बर्षाको भेलले माटो बगाउदा जीर्ण हुने समस्या छ । पछिल्लो समय गाँउघरका सडक ढलान र कालोपत्र गर्नेक्रम बढेको छ ।








प्रतिक्रिया