२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तारकेश्वरमा चोरी



काठमाडौं । काठमाडौं तारकेश्‍वर नगरपालिका ८ मा शनिबार साँझ चोरी भएको छ । डाँडागाउँ बस्ने ठुली कान्छी श्रेष्ठको घरबाट चोरी भएको हो । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना गरी करिब ५ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।