२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सल्लाघारी जंगलमा एक पुरुषको शव



भक्तपुर

भक्तपुरको सल्लाघारी जंगलमा एक पुरुषको शव फेला परेको छ ।
प्रहरकिा अनुसार भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक स्कुल अगाडीको जंगलमा सूर्यबिनायक नगरपालिका ५ कटुन्जे बस्ने ४९ वर्षीय सुशिल कुमार ढुङ्गेल सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।