२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायणमा बृद्ध मृत भेटिए



भक्तपुर
भक्तपुरको चाँगुनारायणमा एक बृद्ध मृत भेटिएका छन् ।
प्रहरीका अनुसार खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ६ घर भएका ५५ वर्षीय काशीनाथ गेलाल सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं खुलालटार डेरा गरी बस्ने उनी चाँगुनारायण नगरपालिका ४ चाँगु खोरिया गणेशस्थान मन्दिर नजिक धान खेतमा मृत भेटिएको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।