२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीनकुने आन्दोलनः प्रकाशचन्द्र दाहाल ५ हजार धरौटीमा रिहा



काठमाडौं । तीनकुने राजावादी आन्दोलनका क्रममा पक्राउ परेका युट्युबर प्रकाशचन्द्र दाहाल ५ हजार धरौटीमा रिहा भएका छन् । राज्यविरुद्धको कसूर, आपराधिक उपद्रवलगायत ६ वटा अभियोगमा मुद्दा दर्ता भएका दाहाल काठमाडौं जिल्ला अदालतमा बयान दिएका थिए ।

उनी दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडियो खिच्दै आन्दोलन प्रत्यक्ष प्रसारण गरिरहेका थिए । दाहालले आफू पत्रकारका रूपमा मात्र काम गरेको र झुटा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।