२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर तचपालका दिनेश लबजु आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ



भक्तपुर । आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ तचपाल बस्ने ३१ वर्षीय दिनेश लबजु छन् ।

उनी विरुद्ध भक्तपुर जिल्ला अदालतबाट २०८० चैत २७ मा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । फैसलापछि उनी फरार थिए । प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।