२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन



काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू सदस्य रहने छन् ।

समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन ३० दिनको समय दिइएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।