काठमाडौं । काठमाडौं बागमती नदीमा एक पुरुष मृत फेला परेका छन्। ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मृत फेला परेका हुन्।
दक्षिणकाली नगरपालिका- १ भैँसीबजारस्थित बागमतीको किनारमा शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया