ललितपुर
ललितपुर महाङ्काल गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सविन दहालको अन्तिम दाहसंस्कार गरिएको छ ।
उनको असार १२ गुम्राङ खोल्सामा आएको बाढीले बगाउँदा निधन भएको थियो । स्व.दहालको अन्तिम दाहसंस्कार शुक्रबार पशुपति आर्यघाटमा गरिएको हो ।
मुख्य समाचार
१३ असार २०८२, शुक्रबार
ललितपुर
ललितपुर महाङ्काल गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सविन दहालको अन्तिम दाहसंस्कार गरिएको छ ।
उनको असार १२ गुम्राङ खोल्सामा आएको बाढीले बगाउँदा निधन भएको थियो । स्व.दहालको अन्तिम दाहसंस्कार शुक्रबार पशुपति आर्यघाटमा गरिएको हो ।
प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १२ : ४९ बजे
प्रतिक्रिया