२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रोष्ट्रममै निजामती विधयेक च्यातेर हिँडे प्रभु साह



काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रभु साहले आइतबारको संसद बैठकमा गरिबमारा भन्दै निजामती सेवा सम्बन्धी विधेयक च्यातेका छन्। विधेयकले तल्लो तहका नागरिकको अवसर खोस्ने भन्दै कडा विरोध जनाउँदै सांसद साह बैठकबाट बाहिरिएका छन्।

सांसद साहले संसदको रोष्ट्रमबाट बोल्दै भने, “यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ।” उनले विधेयकलाई गरिबको भाग्य र भविष्यको कत्लेआम गर्ने दस्तावेजको रूपमा चित्रण गरे।

उनले थपे, “हामी यस्तो आपराधिक कार्यको साक्षी बन्न सक्दैनौं। यस्तो विधेयक आयो भने गरिबका लागि कालो दिन हुनेछ। यसको मतियारलाई गरिबले कहिल्यै माफ गर्ने छैनन्।”

 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।