२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सानेपामा गाडी दुर्घटना



ललितपुर । ललितपुर सानेपा बिहीबार बिहान गाडी सडकमा पल्टिएको छ । प्रदेश नं. ०३–०१, ०२३ च ६०२७ नम्बरको उक्त सवारी बिहान करिब ९ बजेतिर अनियन्त्रित भई सडकमै पल्टिएको हो।

दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन, तर केही समय सडक अवरुद्ध भएको थियो। ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा गाडी हटाईएको थियो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।