२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर भीमसेन चोकमा नयाँ ट्राफिक नियम लागू



भक्तपुर । भक्तपुर भीमसेन चोक क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज र सुरक्षित बनाउन नयाँ ट्राफिक नियम लागू गरिएको छ। महानगरीय ट्राफिक प्रहरी भक्तपुरका अनुसार अत्यधिक भीडभाड, जाम र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनको दिशामा नयाँ व्यवस्था ल्याइएको हो।

नयाँ नियमअनुसार अब नगरपालिका चोकबाट गठ्ठाघरतर्फ जाने सवारीसाधनलाई भीमसेन चोक हुँदै उत्तरतर्फको मिल रोडमा प्रवेश गर्न रोक लगाइएको छ। साथै, बोडेबाट भीमसेन चोकतर्फ आउने चारपाङ्ग्रे सवारीसाधनको प्रवेशसमेत पूर्ण निषेध गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।