२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हेटौडामा मोटरसाइकल दुर्घटनापछि चालकको निधन



बागमती
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।