१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र जदौ’ मा ऋचा शर्मा अनुबन्धित



काठमाडौं

चलचित्र ‘जदौ’मा अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धत भएकी छिन् । चलचित्रमा मुकुन भुसालपछि केही दिन अघि नीति शाह अनुबन्धीत हुन्

काजी लिम्बूको लेखन रहेको चलचित्र जदौं सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ ।
चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।
बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको चलचित्रको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।
चलचित्रमा ऋचा अहिलेसम्मकै फरक चरित्रमा देखिने बताइन्छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।