काठमाडौं
काठमाडौंको दक्षिणकाली नजिकै वागमती नदिका एक मानिसको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगर दक्षिणकाली नगरपालिका ७ मन्जलस्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया