टेलिभिजन शो ‘कमेडी नाइट विद च्याम्पियन’ एक ‘एनआरएनए’लाई शेयर बिक्रीपछि समस्यामा फसेको रहस्य खुलेको छ ।
टेलिभिजन शो का सञ्चालक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत आफूले सञ्चालन गर्दै आएको सो टेलिभिजन कार्यक्रम समस्यामा फसेको आफैले जानकारी दिएका हुन् ।
बर्षकै हिट कार्यक्रमको रुपमा स्थापित हुदै अहिले पॉचौ कार्यक्रम चलिरहेको यस शो मा करिव डेढ वर्षअघि ३ करोड ५० लाखमा शेयर बिक्रि गरेकोमा तेश्रो सिजन सकिएपछि लगानी फिर्ता गनु परेको रहस्य सञ्चालक भण्डारीले खुलासा गरेका छन् ।
ती एनआरएनएले राज्य प्रशासनमा भएको पहुचको दुरुपयोग गर्दै कसुरमा आफूबिरूद्ध मुद्दा दायर गरेर दुख दिएको र दवावमा राखेर २ करोड ४० लाख असुलेको उनको भनाई छ ।
एक बैकबाट अर्को बैंकमार्फक कारोबार भएकाले आफूसँग सबै प्रमाण भएको समेत सञ्चालक भण्डारीको भनाई छ ।
कंपनीको बाकी शेयर धनिले बिभिन्न मुद्दा हालेर हिसाब मागेको र २ करोड ४ लाख अपचलनको लगायतको मुद्दा जिल्ला अदालत काठमाडौ र उच्च अदालत पाटनमा चलिरहेको उनले बताएका छन् । उनले चेक बाफत दाबि गरेको रकम लगेरपनि मिलापत्र गर्न नआएपछिे अपराधिक लाभको मुद्दा प्रहरी परिसर काठमाण्डौमा रहेको छ । उनीविरुद्ध बैकिंङ कसुरको मुद्दा पैसा लिईसकेर पनी मिलापत्र गर्न उ नआयर जिल्ला अदालत पुगेको छ ।
लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ति पेलेरै जाने नियत देखाएपछिे २ करोड ४० लाख मध्ये बडि गएको ९० लाखको नेपाल सरकारको कंपनी ऐन अन्तर्गत हुन आउने कर तिरायर मिलापत्र गर्ने सल्लाह भएपनि मिलापत्र गर्न नआएपछि सञ्चालक भण्डारीले सबै तथ्य बाहिर ल्याएका हुन् ।
ती एनआरएनए मिलापत्र गर्न नआउने, अलमल्लायर राख्ने, पैसा पनी लग्ने, मिलापत्र पनी नगर्ने, कंपनी नछोड्ने र कानुनको कमजोरीको फाईदा उठाउदै मुद्दाको पेसि पटक पटक सार्न लागाइ दुख दिएर हैरान बनाउने, काम गर्न नदिने , कार्यक्रम रोक्न मुद्दा हाल्ने,कंपनीको खाता रोक्न मुद्दा हाल्ने धम्काउने जस्ता कृयाकलापका आफू हैरान भएको भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् ।
शेयरधनी विवादका कारण यो पटक सिजन ३ को बिजेता कलाकारलाई घोषित पुरस्कार दिन नसकिएको र कतिमय विभागको वेतन रहेको उनको भनाई छ ।
आफूले यस विषयको प्रधानमन्त्री के पि शर्मा ओलीलाई हल्लो सरकारमार्फत सचिवालयमा गराएर मद्दत मागेको समेत उनले उल्येख गरेका छन् ।
शेयरधनीले दुःख दिएपछि निकै समयदेखि दैनिकी अस्तब्यस्त बनेको, गलत प्रभाव र भ्रममा पारेर ठुलै दर्जाका प्रहरीले तुक्ष संबोधन गरेको उनले उल्येख गरेका छन् ।
आफू एक जना त २ भाई र बुवा आमा भएको देश न्युजल्याण्ड जांउला उतै बसौला तर कंपनीको वाकी १०९ जना कता जाने ?
‘के यो देशमा इमान्दारीता साथ कला सृजना श्रम र पौरख बेचेर गरीखान नपाइने हो ? भन्दै सञ्चालक भण्डारीले प्रश्न गरेका छन् ।








प्रतिक्रिया