काठमाडौं । काठमाडौंस्थित बानेश्वर नजिकै थापागाउँको एक बिजुलीको खम्बामा आगलागी भएको छ। अग्नि नियन्त्रक टोली घटनास्थलले आगो नियन्त्रणमा लिएको छ ।
आगलागीबाट विद्युतीय सेवा प्रभावित भएको बताइएको छ।
तस्बिरः गोपाल दाहाल
८ श्रावण २०८२, बुधबार
14
Shares








प्रतिक्रिया