काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी रहेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पदबाट राजीनामा दिएका हुन्।








प्रतिक्रिया