काठमाडौं । टोखा नगरपालिका–३ स्थित थापापुलबाट खोलामा खसेको मोटरसाइकल सोमबार बिहान प्रहरीले उद्धार गरेको छ। लु.७१ प ६७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा सोही क्षेत्रको खोलामा पुगेको थियो। दुर्घटनाको सूचना प्राप्त लगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो।
१३ श्रावण २०८२, सोमबार
18
Shares








प्रतिक्रिया