काठमाडौँ । ठमेलबाट ११५ किलो बुद्धचित्त दाना सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई बुधबार राति नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकासँग १२ लाख ७० हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम र विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्ने बताइएको छ।








प्रतिक्रिया