काठमाडौं । आज दिउँसो तीन बजेर ४३ मिनेटमा रामेछाप जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको केन्द्रबिन्दु रामेछाप रहेको र यसको म्याग्निच्युड ४ रहेको जानकारी दिइएको छ।
स्थानीयवासीहरूले हल्का कम्पन महसुस गरे पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।








प्रतिक्रिया