काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-१ रानिवन स्थित पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-५ का ४८ वर्षीय देव खनालसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिहरूसँग नगद ३५ हजार ४८० रुपैयाँ र ४ बुक तास बरामद भएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।
१ भाद्र २०८२, आइतबार
38
Shares








प्रतिक्रिया