७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चित्लाङस्थित सडकमा युवकको शव फेला



काठमाडौं
मकवानपुरको मकवानपुर चित्लाङस्थित सडकमा एक युवकको शव फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका–४ चित्लाङस्थित सडकमा मकवानपुर इन्द्रसरोवर
गाउँपालिका–१ सर्वाग घर भएका ३२ वर्षीय सुजन थिङ सोमबार शव फेला परेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।