२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपति आर्यघाटन नजिकै अन्दाजी ४५ वर्षीया महिला मृत फेला



काठमाडौं । पशुपति आर्यघाटन नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–८ आर्यघाटन छेउको सतलमा अन्दाजी ४५ वर्षकी महिला मृत भेटिएकी हुन्। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन र उनको परिचय पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।