२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरका खोलाले बगाएर एक वालिकाको निधन



भक्तपुर
सुर्यबिनायक नगरपालिका ८ आशापुरीस्थित नैचाल खोलाले बगाएर सोही ठाउँ बस्ने मानबहादुर तामाङको छोरी ९ वर्षीया रसमु तामाङको बिहीबार निधन भएको छ ।
खोला तर्ने क्रममा बगाएर बेपत्ता भएकी उनलाई बगाएर काभ्रे पनौती नगरपालिका–८ र १२ को सिमाना पर्ने देबर खोला किनारमा पु¥याएको हो । उनको सोही स्थानमा शव फेला परेको छ ।

उनलाई खोलाले बगाएको सूचनापछि प्रहरी वृत्त जगाती समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी सुरु गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।