२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र निर्माता प्रेम सागरको निधन



 

बलिउड चलचित्र निर्माता प्रेम सागरको आज आइतबार बिहान १० बजे निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरका अनुसार अन्तिम संस्कारे मुम्बईको जुहूस्थित पवनहंस श्मशान गृहमा भएको छ ।

रामानन्द सागरको रामायणमा लक्ष्मणलाई अमर बनाउने अभिनेता सुनील लहरीले इन्स्टाग्राममा उनको निधनको घोषणा गर्दै भावुक श्रद्धाञ्जली व्यक्त गरका छन् । उनले लेखेका छन्, “रामानन्द सागरका छोरा प्रेम सागरको निधनको घोषणा गर्न पाउँदा गहिरो दुःख लागेको छ। म प्रार्थना गर्छु कि उनको आत्माले अनन्त शान्ति पाओस्, र उनको परिवारलाई यो गहिरो क्षति सहन सक्ने शक्ति प्रदान होस्।“

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।