२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेन–जी आन्दोलन: मृत्यु हुनेको संख्या ८ पुग्यो



काठमाडौं । राजधानीमा जारी जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा पाँच, सिभिल अस्पतालमा दुई र एकजनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली पुगेको प्रहरीले जनाएको छ।

प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गरेको बल प्रयोगपछि मृतक र घाइतेको संख्या बढ्दो क्रममा छ भने घाइतेहरूको यकिन विवरण अझै सार्वजनिक भएको छैन।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।