२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रको निकास संविधान र संसदीय प्रक्रियाभित्रबाट खोज्न प्रचण्डको आग्रह



 

पुुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको निकास संविधान र संसदीय प्रक्रियाभित्रबाट खोज्न आग्रह गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले जेन–जी पुस्ताले उठाएको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध नभएको तर्क गर्दै संसद् विघटन जगर्न आग्रह गरेका हुन् ।
सवज्ञप्तीमार्फत उनले भनेका छन्,‘समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पु¥याउने छ ।’

प्रचण्डले जेन–जी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् ।

 

 

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।