ललितखबर
राष्ट्रपति रामचन्द्र पौडेल पनि देशको विषम परिस्थिती पार लगाउन सक्रिय रहेको खुल्न आएको छ ।
राष्ट्रपति पौडेलले विज्ञप्ती प्रकाशन गरेर संबैधानिक दायरा रहेर निकाश निकाल्न आफू विचार विर्मसमा रहेको र हर प्रयास गरिरहेको जानकारी दिएका छन् ।
आन्दोलनकारी नागरिको मागलाई छिटोभन्दा छिटो समस्या निधानको खोजी भइरहेको कुरा विश्वस्त हुन र संयमतापुर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेका छन् ।
२६ भाद्र २०८२, बिहिबार
16
Shares








प्रतिक्रिया