१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत



काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद घोषणा गरेको छ । साथै प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आज मात्रै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को निर्णयमा हस्ताक्षर गर्दै सो व्यवस्था लागू गर्ने कार्य अघि बढाएकी हुन् । आन्दोलनमा घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार व्यवस्था गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।