७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंमा नै वालिका बलात्कृत



काठमाडौं
राजधानी काठमाडौंमै एक वालिका बलात्कृत भएकी छिन् ।
प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार जबरजस्ती करणी गरेको अभियोगमा कागेश्वरी मनोहरा
नगरपालिका–७ बस्ने रामचन्द्र ढुङ्गानालाई सोमबार दिउँसो प्रहीले पक्राउ गरेको हो ।

रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उक्त
स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।