काठमाडौं । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार रूकुम पूर्व र बाग्लुङको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर राति ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि भदौ ६ गते सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।








प्रतिक्रिया