७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पुरानो वसर्पाकको गेष्ट हाउसमा युवतीको शव फेला



काठमाडौं
काठमाडौंको पुरानो वसपार्कको एक गेष्ट हाउसमा एक युवतीको शव फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ स्थित न्यू मनकामना गेष्ट हाउसको कोठा नम्बर २०२
मा कास्की पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना शनिबार मृत अवस्थामा फेला परेकी
हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।