२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाइयो



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो । अहिले कुलमान ऊर्जामन्त्री बनेसँगै शाक्यलाई मन्त्रिपरिषद्ले हटाएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।