भक्तपुर
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ चक्खु खोलाको किनारामा अपरिचित पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार हालसम्म नाम वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
८ आश्विन २०८२, बुधबार
8
Shares








प्रतिक्रिया